स्थानीय निर्वाचनको मिति फिर्ता लिन माग

काठमाडौं । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमले सरकारले गरेको स्थानीय निर्वाचनको मिति फिर्ता लिन माग गरेको छ । बिहीबार बिहान नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । विज्ञप्तिमा राजनीतिक दलहरूको भागबण्डा र सत्ता स्वार्थको आधारमा घोषणा गरिएको स्थानीय … Continue reading स्थानीय निर्वाचनको मिति फिर्ता लिन माग